हार्दिक समवेदना
हार्दिक समवेदना
जन्म : २०२७ कार्तिक १५ गते
स्वर्गारोहण : २०७६ माघ २७ गते
स्व. राम चन्द्र गौतम
यस परिलक्षित संस्थाका कार्यसमितिका होनाहार ब्यक्तित्व सचिब पा. श्री राम चन्द्र गौतमको ४९ बर्षको उमेरमा असमायिक निधन भएको खबरले हामी अत्यन्त मर्माहित भएका छौ । उहाँको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ । साथै यस दुखद् घडीमा शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस भनी हार्दिक समवेदना प्रकट गर्दछौ ।
परिलक्षित संस्था
कुपण्डोल, ललितपुर
Email: info@forwardlooking.org.np / web: www.flooking.org.np